प्रमुख ७ व्यवहार जो महिलाहरूको निम्न प्रतिशतमा आकर्षित गर्ने गर्छ र चरम सुख पाउनको लागि मद्दत मिल्ने गर्छ ।
१. योनी सम्भोग – ६९.९ प्रतिशत
२ अधिकपटक आलिंगन – ६२.८ प्रतिशत
३ यौन सम्पर्कको समयमा अधिकपटक किस गर्नु – ४९.३ प्रतिशत
४ यौन सम्पर्कको समयमा मीठो र रोमान्टिक कुराकानी गर्नु – ४६.६ प्रतिशत
५ ओरल यौन प्राप्त गर्नु – ४३.३
६ रोमान्टिक फिल्म देख्नु – ४१.९
महिलालाई चरम सुख पाउने तरिका
महिलाहरू सम्भोगको क्रममा तरिका नजानेर पनि चरम सुख पाउन नसकिरहेको देख्न सकिन्छ । चार चरणमा यसरी पाउन सक्छन्महिलाले यौन सम्पर्कको क्रममा चरम सुख ।
१ आफ्नो यौन स्वभावलाई सम्झिनु
यौन सम्पर्कको बारेमा आफ्नो भावना र व्यवहारलाई राम्रोसँग सम्झिनु अर्गेज्मको लागि अति आवश्यक हुन्छ । विवाहअघिको प्रेमसम्बन्धछ भने त्यो समयमा आफ्नो साथीसँग सोधौं कि यौन सम्बन्धको लागि के सामान्य हो र के स्वस्थ कुरा हो ?
यो चरणमा हामीले आफ्नो मनमा यौनको भावना र विचार र भावनालाई जगाउन मद्दत मिल्ने गर्छ ।
२ आफैंले आफैंलाई स्पर्श गर्नु
यौन सम्पर्क गर्नुभन्दा ३० मिनेटजति पहिले आधा÷एक घण्टा पहिले आफ्नै शरीरको विभिन्न भागमा स्पर्श गरेर यौनको भावना जगाउनेकाम गर्नु जरुरी छ । यस्तो गर्नका लागि स्नान गर्ने जस्ता विधि पनि अपनाउन सकिन्छ । यसको लागि तेल लगायतको प्रयोग पनि गर्नसकिन्छ । चरम सुख प्राप्तिको अघिल्लो चरणमा जानुपूर्व यो कामलाई ५ देखि १५ पटकसम्म दोहो¥याउनुहोस् ।
३. मजा पाउनको लागि स्पर्श गर्नुहोस्
हस्तमैथुन चरम सुख प्राप्त गर्नको लागि राम्रो तरिका हो । यसले छुने वा हस्तमैथुन गर्नुले हाम्रो जनेन्द्रीयमा रक्तप्रवाह बढ्न जान्छ रसम्भोग सुखलाई सजिलो बनाउन मद्दत पु¥याउँछ ।
यस चरणको समयमा वयस्क हुनुको नाताले यौन अनुभव हुनु तपाईंको जीवनको स्वस्थ हिस्सा हो भन्ने महसुस पनि गर्नुपर्ने देखिन्छ ।
तेस्रो चरणबाट यो कुरा पत्ता लाग्छ कि कहाँकहाँ स्पर्श गर्दा हामीलाई रमाइलो हुने गर्छ ? जब महिला पहिलोपटक यौन गर्ने वा चरमसुखको अनुभव सिक्न चाहने महिलाको लागि यो चरण सहायकसिद्ध हुने गर्छ ।
४ सुख पाउनको लागि स्पर्श गर्र्नेतर्फ फोकस गर्नुपर्छ
यदि तपाईंलाई अर्गाज्मको अनुभव हुन्छ कि हुँदैन भन्ने जान्नु छ भने यो प्रक्रियालाई कमसेकम १५ देखि ४५ मिनेटसम्म गर्नुहोस् । तरबारबार घडीमा ध्यान दिनु भने हुन्न । आफूभित्र रहेको कम्पन वा उत्तेजनालाई महसुस गर्नुहोस् । भावपूर्ण हुनको लागि वासना, विश्राम रकामुक फिल्म वा साहित्यको प्रयोग गरौं ।
चरम सुखको अनुभव कसरी हुन्छ ?
हरेक व्यक्ति आफ्नो तरिका, समय र एक अलग स्थितिमा चरमोत्कर्षको अनुभव गर्ने गर्छ । अर्गेज्म एउटा यस्तो अनुभव हो जोआमतरिकामा यौन उत्तेजनाको दौरान हामीमा शारीरिक अनुभवको विकास गराउँछ । अर्गेज्मको प्रतिक्रिया स्वरुप रक्तप्रवाह रकामोत्तेजनाको समयमा मांसपेशीमा तनाव बढी हुने गर्छ ।
पुरुष र महिलाको शरीरको रचना अलगअलग प्रकारको हुने गर्छ । सोही हिसाबले उनीहरुमा चरम सुखको समेत अलगअलग किसिमकोअनुभव हुने गर्छ । दुवै लिंगको लागि अर्गेज्म एउटा पूर्र्ण शारीरिक प्रतिक्रिया हो । पुरुषमा यस समयमा मूत्रमार्ग, प्रोटेस्ट ग्रन्थी पेल्विकमांसपेशी आदिमा संकुचन आउने गर्छ । त्यसले वीर्यपात हुने गर्छ ।
महिलाहरूमा चरम सुखको अनुभव गर्न नसक्ने कारण
विभिन्न कारणले महिलाहरूले चरम सुखको अनुभव गर्न सक्दैनन् । ती निम्नानुसार छन् ः
१ पर्याप्त रूपमा उत्तेजना नहुनु
२ यौन सुख पाउने बारेमा चिन्ता गर्नु
३ डिप्रेसन आदिबाट ग्रस्त हुनु
४ शारीरिक स्वास्थ्य सम्बन्धी समस्या हुनु
५ यौन शिक्षाको कमी वा यौन सम्बन्धबाट डराउनु
६ पहिलेको दर्दनाक यौन अनुभव
७ रनोनिवृत्ति
पुरुष चरमोत्कर्ष
पुरुषको चरमोत्कर्ष एउटा जटिल अनुभव हो । पुरुष अर्गेज्म को मुख्य कार्य वीर्यपात गर्नु हो । हालांकि सबै पुरुष अर्गेजको समयवीर्यपात गर्ने गर्दैनन् ।
वीर्यपात र तृप्ति
जसरी माथि उल्लेख गरिएको छ कि विना वीर्यपात चरम सुखको अनुभव गर्न सम्भव छ । किशोरावस्थाभन्दा पहलिे विशेष रुपलेवीर्यपात नगरी चरमोत्कर्षको अनुभव गर्न सकिन्छ । यसका अलावा यस्तो पुरुष पनि हुन्छन् जो सम्भोगको केही सेकेण्ड पछिसम्मवीर्यपात गर्ने गर्दैनन् । केही पुरुष वीर्यपातको लागि नै असमर्थ हुन्छन्, तर चरम सुखको अनुभव गर्नको लागि त्यो सक्षम हुन्छ । यद्यपिपुरुषको लागि कैयौं अर्गेज्म गर्न मुस्किल हुन्छ ।
पुरुष अर्गेज्मको शारीरिक अनुभव
केशी पुरुषको अर्गेज्मको समयमा नाभीमा अनुभव हुन्छ । विशेष रूपले वृषणकोष र जननांग क्षेत्रमा यो महसुस हुन्छ ।
पुरुषमा चरम सुख प्राप्त गर्न नसक्ने कारणहरू
१. स्तम्भन दोष
२. रेट्रोग्रेड इजेक्युलेसन
३. शीघ्रपतन
४. ढिला वीर्यपात हुनु
५. बिना स्खलननको चरम सुखको प्राप्ति
चरम आनन्द प्राप्त गर्न यौन नै अनिवार्य छ ?
चरम सुख प्राप्त गर्नुपूर्व आफ्नो उत्तेजना बढाउनको लागि केही समय लिने गर्नुपर्छ । त्यसको लागि निम्न विधि हुन सक्छन् ।
१ एकले अर्काको शरीरमा स्पर्श गरौं
२ एकसाथ स्नान गरे
३ मालिस गरौं
४ किस गरौं
५ एकले अर्काेलाई सोध्न सकिन्छ कि उसलाई के धेरै मन पर्छ ?
६. आफ्नो पार्टनरको सासलाई महसुस गर्ने कोसिस गरौं ।









































