समाज

राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट प्राप्त ६ वटा विधेयक टेबुल
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विभिन्न छ वटा विधेयकहरू टेबुल गरिएका छन्। प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त भएका ती विधेयकहरूलाई राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले सभा समक्ष टेबुल गरेका हुन्। बैठकमा सचिव कँडेलले आर्थिक, वित्तीय तथा कानुनी सुधारसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरेका थिए।…

कांग्रेस नेता खत्रीद्वारा अनाथ बालिकाहरूलाई आर्थिक सहयोग, शिक्षा र पालनपोषणको जिम्मा लिने प्रतिबद्धता पूरा

डेढ दशकदेखि अलपत्र कमला पुल: बजेटमा उपेक्षा गरिएको भन्दै सिरहा र धनुषावासी आक्रोशित

‘३५ वर्षदेखि देश खोक्रो बनाउनेविरुद्ध लड्दा जेनजीले के अन्याय गरे ?’ : रास्वपा सांसद अप्सना बानु

स्वास्थ्य समस्याका कारण भीमसेनथापा गाउँपालिकाको गणक हेरफेर, वैकल्पिक उम्मेदवार सिफारिस

महासंघ निर्वाचनको सरगर्मी: फेसियल हाउसकी सञ्चालक सुष्मा महरा चुनावी मैदानमा, महिला उद्यमशीलतालाई प्राथमिकता

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

भानु जयन्ती : नेपाली भाषा, संस्कृति र स्वाभिमानको गौरव दिवस

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी


