Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:३९ दिउँसो
- ADVERTISEMENT -

अमेरिका पछि अर्जेन्टिनाले पनि छोड्दै डब्लुएचओ

प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार

140
Shares

अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । अनेकौँ मतभेदका कारण आफ्नो देशलाई संयुक्त राष्ट्र संघको सो एजेन्सीबाट फिर्ता बोलाउने आदेश दिएको अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइले बताए । 

आफ्नो यो निर्णय उनको मित्र तथा मित्र राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँग मिल्दोजुल्दो छ । ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई डब्लुएचओबाट फिर्ता लिने प्रक्रिया सुरु गरेका थिए । डब्ल्यूएचओ बाट अर्को सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने चिन्ता गर्न थालिएको छ । तर, विश्व स्वास्थ्य संगठनले २०२४ र २०२५ को लागि अनुमानित ६.९ अर्ब अमेरिकी डलर बजेटमध्ये अर्जेन्टिनाबाट लगभग ८० लाख अमेरिकी डलर मात्र प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।

अर्जेन्टिनाको निर्णय स्वास्थ्य व्यवस्थापन विशेष गरी कोभिड–१९ महामारीको समयमा उत्पन्न गहिरो भिन्नतामा आधारित भएको प्रवक्ता म्यानुएल एडोर्नीले ब्यूनस आयर्समा भने । त्यति बेला डब्ल्यूएचओको दिशानिर्देशहरूले मानव इतिहासको सबैभन्दा ठुलो लकडाउन निम्त्याएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -