Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२६:१४ बिहान
- ADVERTISEMENT -

‘निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ’: मन्त्री पौडेल

प्रकाशित मिति: २०८१ माघ १, मंगलबार

119
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन् । राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल, स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन् ।

उनले भने,‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना । यसमा बहस गर्ने बेला आएको छ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ । यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ । यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ ।’

मन्त्रीले पौडेलले कोहीपनि इच्छाले रोगी नभएको बताए । उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भने,‘ निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ । साथै पुर्नस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ ।

उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । कोही बिरामी भयौं भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ । तर बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन् । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौ । त्यसैले स्वस्थ्य नेपाली, स्वस्थ्य नेपाल निर्माण गर्नको लागि मान्छेले रहरले रोग बोकेको हुँदैन, नजानेर बोकेको हुन्छ ।

कसैलाई पनि क्यान्सर बोक्ने इच्छा हुदैन् । कसैलाई पनि किट्नीमा समस्या भएर बाच्ने इच्छा हुदैन् तर क्यान्सर हुन नदिन के गर्ने यसमा काम गर्नुपर्छ । त्यसैले हामीले निरोधात्मक क्षेत्रमा काम गर्न सकेको छैनौ ।’

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -