Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:५४ दिउँसो
- ADVERTISEMENT -

भारतबाट ल्याइएको हरियो अङगुरमा सबै भन्दा बढी रसायन र बिषादी पाइयो

प्रकाशित मिति: २०८० चैत ५, सोमबार

451
Shares
Green grape isolated on white background

बजारमा मिठो पाकेको अंगुरमा सबैको आकर्षण हुन्छ तर अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्ने नमिल्ने अवस्थामा बेचिएको पाइएको छ। ९९% पाकेका अंगुरमा किटनासक रसायन मिलाइएको पाइएको छ। १२ थरिका विभिन्न फलहरुमा वेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भएदेखि पाकुन्जेलसम्म १ के. जी अंगुरमा सवैभन्दा धेरै करिव १७ थरिका किटनासक रसायन र सुकेको अंगुर (किसमिसमा) २५ थरिका किटनासक प्रयोग भएको पाइएको छ। एक तिहाई अंगुर स्वास्थ्यको दृष्टिकोणले सेवन गर्ने नमिल्ने अवस्थामा बजारमा बिक्री भएको पाइएको छ। यति मात्र होइन युरोपमा भएको अर्को अनुसन्धानले बजारबाट ल्याइएका अंगुरको नमुनामा किटनासक औषधीको कारणा क्यान्सर, बाँझोपन, मस्तिष्कमा क्षती, DNA mutation आदि समस्या हुनसक्ने देखिएको छ। अंगुरलाई पानीले राम्ररी २-३ पटक धोएर मात्र सेवन गर्नुपर्ने हुन्छ । भारतबाट आउने अंगुरमा यो समस्या सबैभन्दा धेरै देखिएको छ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -