Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१:२४:५३ दिउँसो
- ADVERTISEMENT -

ब्राजिलमा भेटियो कोभिडजस्तै भाइरस

प्रकाशित मिति: २०८२ कात्तिक १६, आइतबार

167
Shares

 वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् । 

जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला पारेका छन् ।

यसले भाइरस फैलिने र नयाँ रोगको खतराको सम्भावना बढाएको छ । कयौँ भाइरसका स्रोत हुन् चमेरा । यिनै मध्ये एक हो बीटा कोरोनाभाइरस । यसमा सार्स–कोभ २ र मार्स–कोभ २ पनि पर्छन् ।

ओसाका र सिड्नी विश्वविद्यालयहरूको टोलीले बीआरजेड ब्याटकोभ नाम गरेको भाइरस फेला पारेका छन् । यो किराफट्याङ्ग्रा खाने सानो खालको चमेरो । 

यो चमेरो दक्षिण अमेरिकामा जहाँसुकै पाइन्छ । यो भाइरस अहिलेसम्म पहिचान आएका पाँच ज्ञात बीटा कोरोनाभाइरस उप–प्रजातिहरू भन्दा धेरै फरक रहेको र यसले नयाँ उप–प्रजातिको प्रतिनिधित्व गर्ने वैज्ञानिकहरूले बताएका छन् ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -