Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५१:३५ दिउँसो
- ADVERTISEMENT -

पाउरोटीमा मुसाको अंश भेटिएपछि…

प्रकाशित मिति: २०८१ वैशाख २८, शुक्रबार

523
Shares

 जापानी पाउरोटी निर्माता कम्पनी पास्को शिकिशिमा कर्पोरेसनले एक लाख प्याकेटभन्दा धेरै पाउरोटी बजारबाट फिर्ता बोलाएको छ । पाउरोटीमा मुसाको अंश भेटिएपछि कम्पनीको व्यापक आलोचना भइरहेको छ । कम्पनीका कम्तीमा २ प्याकेट पाउरोटीमा मुसाको अंश भेटिएको थियो ।

जापानी सुपरमार्केट र कन्भेनियन्स स्टोरमा पास्को चर्चित पाउरोटी ब्रान्ड हो । पाउरोटी खाएर कोही बिरामी परेको खबर न आएको पास्कोले एक विज्ञप्ति जारी गर्दै भनेको थियो । यस मामिलामा कम्पनीले उपभोक्ता, व्यावसायिक साझेदार र सम्बन्धित सबैसँग माफी पनि मागेको छ । पाउरोटी कम्पनीको टोकियोस्थित कारखानामा बनाइएको थियो । कारखानाको एसेम्बली लाइन बन्द गरिएको छ ।

पाउरोटीमा मुसाको अंश कसरी पर्‍यो भन्नेबारे कम्पनीले केही बताएको छैन । तर भविष्यमा यस्ता घटना दोहोरिन नदिन सक्दो प्रयास गर्ने र गुणस्तर नियन्त्रण मजबुत पार्ने बताएको छ । प्रभावित उपभोक्ताहरूलाई पैसा फिर्ता लिन कम्पनीको वेबसाइटमा राखिएको फारम भर्न अनुरोध गरिएको छ । पास्कोका प्रडक्टहरू अमेरिका, चीन, अस्ट्रेलिया र सिंगापुर जस्ता देशमा निर्यात हुन्छन्

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -