- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लुम्बिनीका प्रदेश प्रमुख  शेरचन अस्पताल भर्ना

April 28, 2024
122
Shares
- ADVERTISEMENT -

 लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन  बिरामी परेका छन् । १३ गते बिहीबार साँझदेखि बिरामी परेको शेरचनको ललितपुर भैसेपाटी स्थित मेडिसीडी उपचारको लागि भर्ना गरिएको छ । 

प्रमुख शेरचनका प्रमुख प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले प्रमुख प्रमुखलाई बेन स्टप भए पनि अहिले खतरा मुक्त रहेको बताए । 

- ADVERTISEMENT -

Advertisement

शेरचनको देब्रे हात नचल्ने भएको छ । चिकित्सकहरू औषधी गरेपछि आइसियुबाट अहिले क्याबिनमा सारिएको बताए । चिकित्सकको सल्लाह अझै दिन अस्पताल राख्ने के गर्ने छलफल जारी रहेको खुलाए ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -