Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:३७ दिउँसो
- ADVERTISEMENT -

लक्ष्यभन्दा बढीले लगाए दादुरा–रुबेला खोप

प्रकाशित मिति: २०८० चैत १२, सोमबार

267
Shares

दादुरा–रुबेला खोप राष्ट्रिय अभियान अन्तर्गत लक्ष्यभन्दा बढीले खोप लगाएका छन् । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म जारी सो अभियान अन्तर्गत ५९ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका हुन् ।

सरकारले सो अभियानमा देशभरका ५८ लाख ९५ हजार ५५३ बालबालिकालाई दादुरा–रुबेला खोप लागाउने लक्ष्य राखेकोमा ५९ लाख ७६ हजार २५९ बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अभियानमा दादुरा–रुबेलाको उच्च जोखिम भएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाले खोप लगाएका हुन् ।

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान अन्तर्गत ५९ लाख ७६ हजार २५९ बालबालिकालाई खोप लगाइएकोमा ९ महिनादेखि ५ वर्षसम्मका २२ लाख ६९ हजार ५७९ बालबालिका रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ३७ लाख ६ हजार ६८० बालबालिका ९ वर्षदेखि १५ वर्ष सम्मका छन्

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -