आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य
श्री मदनबहादुर अमात्यको संयोजकत्वमा गठित “आवास समन्वय उपसमिति” मा देहाय बमोजिम सदस्यहरु रहनु भएको छ ।

सदस्यहरू
१. श्री रामकृष्ण चित्रकार, मन्त्री, बागमती प्रदेश
२. श्री मिनकृष्ण महर्जन, सांसद, बागमती प्रदेश
३. श्री ऋषिराम घिमिरे, सहमहामन्त्री—बागमती प्रदेश
४. श्री जीवन डंगोल, सह–महामन्त्री—बागमती प्रदेश
५. श्री चिरिवावु महर्जन, प्रमुख—ललितपुर महानगरपालिका
६. श्री गजेन्द्र महर्जन, उपसभापति—ने.कां. ललितपुर एवं प्रमुख—गोदावरी नगरपालिका, ललितपुर
७. श्री राजन घिमिरे, सचिव— ने.कां.ललितपुर एवं उपाध्यक्ष कोन्जेसोम गा.पा.
८. श्री गणेश के.सी., सह–सचिव—ने.कां ललितपुर एवं अध्यक्ष— माहांकाल गाउँपालिका, ललितपुर
९. श्री बीरबहादुर लोप्चन, अध्यक्ष— बागमती गाउँपालिका, ललितपुर
१०. श्री मुना अधिकारी, उप–प्रमुख, गोदावरी नगरपालिका, ललितपुर

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्