- ADVERTISEMENT -

देशभर थपिए २३० कोरोना संक्रमित

September 7, 2022
280
Shares
- ADVERTISEMENT -

देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -