- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पत्रकारहरुलाई कहाँ-कहाँ दिइँदैछ ‘बुस्टर डोज’ ?

January 18, 2022
381
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले कोरोनाको ‘बुस्टर डोज’को सुरुवात गरेको छ ।

काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा सरकारले ‘बुस्टर जोड’ खोप लगाउन सुरु गरेको हो । जसमा सर्वप्रथम फ्रन्टलाइनमा खटिनेहरुका लागि प्राथमिकता दिइनेछ ।

त्यसको लागि आफ्नो परिचयपत्रसहित पायक पर्ने विभिन्न १६ स्थानमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सकिनेछ । नेपाल पत्रकार महासंघले सरकारले विभिन्न १६ स्थानबाट कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गरेको छ ।

यी स्थानमा पत्रकारहरुलाई लगाइँदैछ ‘बुस्टर डोज’

- ADVERTISEMENT -

Advertisement

१. नेपाली सेनाको अस्पताल,  छाउनी

२. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

३. सशस्त्र प्रहरी अस्पताल, बलम्बु

४. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

५. वीर अस्पताल, महाबाैद्ध

६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली

७. सहिद शुक्रराज, अस्पताल टेकु

८. निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर

९. सुभेक्षा अस्पताल, सितापाइला

१०. जनमैत्री अस्पताल, बालाजु

११. पिपुल्स डेन्टल कलेज, सामाखुशी

१२. नर्भिक अस्पताल, थापाथली

१३. नोभेल अस्पताल, सिनामंगल

१४. बयोधा अस्पताल, बल्खु

१५. शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क,

१६. एपेक्स पोलिक्लिनिक, जडीबुटी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com