- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतमा ओमिक्रोनका ८७ संक्रमित, फैलियो ११ राज्यमा

December 17, 2021
403
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २ पौष २०७८ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ११ राज्यमा फैलिएको छ । अहिलेसम्म ८७ संक्रमित पाइएका छन् । यो निकै नै शक्तिशाली भएको भन्दै विश्वभर नै सचेत गराइएको छ । सबैभन्दा बढी महाराष्ट्रमा पाइएका छन् । त्यहाँ ३२ जना पुगेका छन् ।

त्यस्तै राजस्थानमा १७, दिल्लीमा १०, कर्नाटकमा ८, तेलंगानामा ६, गुजरात र केरलमा ५–५ तथा चन्डिगढ, पश्मिम बंगाल, आन्ध्र प्रदेश र तमिलनाडुमा १–१ संक्रमित पाइएका छन् ।

बिहीबार मात्रै कर्नाटकमा ५ नयाँ संक्रमित पाइएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com