काठमाडौं, आइतबार, २७ असार २०७८ । नेपाल टेलिकमको डे’टा ह्या’करले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ ।
चिनियाँ ह्याकर समूहले सर्भरमा आ’क्रमण गरेर डे’टा हृ’याक गरेको दावी गरेपछि टेलिकमले शं’कास्पद सर्भर स’र्ट डा’उन गरेको प्रवक्ता राजेश जोशीले बताए । ‘अहिलेसम्म ह्या’क भएको पु’ष्टि भएको छैन, तर सूचना आएपछि सर्भर सट डाउन गरेका छौं,’ उनले भने ।
चीनको ट्याग-२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्ला’स फिस’ स’र्भरका माध्यमबाट ‘को’ल्भटस्ट्राइक’ मार्फत सर्भर हृ’याक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।









































