गोरखा, बुधबार, ५ जेठ २०७८ । गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर खुलेको छ।
अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो ।
अस्पतालले ७ दिनभित्र आवेदन दिन बिज्ञापनमा भनिएको छ ।

प्रकाशित मिति: २०७८ जेठ ५, बुधबार