Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:५१ बिहान
- ADVERTISEMENT -

दूरसञ्चार सेवालाई प्रभावकारी वनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

प्रकाशित मिति: २०७७ चैत २०, शुक्रबार

627
Shares

काठमाडौं, २० चैत्र २०७७ । सञ्चर तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई प्रभावकारी वनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रलाई अझै प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

उहाले लगानी धेरै तर प्रतिफल कम भएको बताउदै सञ्चार क्षेत्रको अनुगमन गर्न ढिलाई गर्न नहुने बताउनुभयो । मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकास गर्न प्रदेश तथा आवश्यक परेको खण्डमा स्थानीय तहसंग पनि छलफल गर्दै डिजिटल नेपाल, स्र्माट नेपाल र समृद्ध नेपाल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद शेरबहादुर तामाङले आइटी क्षेत्रलाई प्रभावकारी बनाउन पहल गर्नु पर्ने बताउनुभयो । उहाले सार्वजनिक खरिद ऐनले खुट्टाबाधेको बताउदै केही खुकुलो बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सांसद तामाङले नेपाल टेलिकमको सौन्र्दय टेलिकमले नै विगारर्ने काम गरेकाले वायरलेस प्रविधिमा जान सुझाउनुभयो । बाइट….
कार्यक्रममा सांसद प्रेम सुवालले नेपाल टेलिकमका कर्मचारीको घरमा समेत नीजि प्रदायककै सेवा लिनु दःुखद भएको उल्लेख गर्दै टेलिकम प्रतिको विश्वास घट्दै गएको आरोप लगाउनुभयो । उहाले नीजि सेवा प्रदायक दुर्गममा जान बाध्य पार्ने नियम बनाउनुपर्ने बताउनुभयो ।

सासंदहरुले सरकारको प्रतिनिधित्व भएको संस्थाले राम्रो काम गर्न नसक्ने तर नीजि क्षेत्रले राम्रो काम गरेको भनेर वयान दिनु राम्रो नभएको बताएका थिए । उनीहरुले नीति कागजमा मात्रै होइन व्यवहारमा लागु हुनुपर्ने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -