Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५०:०८ बिहान
- ADVERTISEMENT -

‘ च ‘ बाट चर्खा

प्रकाशित मिति: २०७७ साउन ३२, आइतबार

2265
Shares

केशवबिक्रम सिंह

म जन्मको हिसाबले वि . सं २०४० को दशक आसपास का पुस्ताको प्रतिनिधित्व गर्दछु ।

हाम्रो समयमा बाह्रखरी पढ्दा ‘ च ‘ बाट ‘ चर्खा’ धेरै पटक पुनरावृत्ति / कण्ठस्थ गरेका थियौं । हामी धेरैले चर्खा चित्रमा मात्र देख्यौ त धेरै कमले यसको जीवन्तता देख्ने सौभाग्य प्राप्त गयौं । चार चुच्चे ‘ च’ उच्चारण अभ्यास का हिसाबले लोप भइसक्यो । च बाट ‘ चर्खा’ शब्दलाई चमेरो / चरा / चम्चा आदि शब्दले बिस्थापित गरे सँगै प्राचिन स्थानिय प्रविधि को उच्चतम यन्त्र को महिमा दिनानुदिन घट्दो क्रममा रहेको छ । तत्कालिन समयमा व्यवसाय र स्थानिय अर्थतन्त सँग जोडिएको यस यन्त्र को प्रयोग वर्तमानमा शुन्य भएको छ ।

स्वयम् चर्खा पनि भौतिक रूपमा लोप हुने अवस्थामा छ । वर्तमानको यान्त्रिक युगमा जनजिवन देखि हरेक वस्तु / क्रिया / प्रक्रिया सरलता देखि जटिलता मा रूपान्तरण हुँदै गर्दा भाषा व्याकरण त्यो अपवाद हो जुन समयको माग अनुसार सरलीकृत हुँदै छ ।

स्थानिय प्रविधि को वैज्ञानिकीकरण र स्तरबृद्धि गर्न सकेमा स्थानिय ज्ञान / सिप को कार्य दक्षता मा निखारता अभिबृद्धि हुने थियो । स्थानिय प्रविधि धेरै हद सम्म वातावरण मैत्री हुने हुँदा यसको प्रयोगले दिगो विकास ‘ को प्रक्रियामा थप टेवा पुर्याउछ ।जब अन्तराष्ट्रिय बजारमा स्थानिय उत्पादनको पहुँच पुग्नेछ तब मात्र यस यान्त्रिक युग मा पनि केवल ‘ भाषा / व्याकरणमा मात्र नभई जनजिवन पनि जटिलता बाट सरलता / सहजता मा रूपान्तरण हुन्छ । स्थानिय प्रविधि का यन्त्रहरू हाम्रा अमुल्य निधी हुन् ।

यिनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।
जय स्थानिय प्रविधि !

गलकोट नगरपालिका -५, हरिचौर, २०७७-०४-३२

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -