Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:३२ बिहान
- ADVERTISEMENT -

तानसेनमा विद्युतीय सूचनापाटी स्थापना

प्रकाशित मिति: २०७७ असार १६, मंगलबार

718
Shares

पाल्पा, मंगलबार, १६ असार २०७७ । तानसेनको पहिचान दिने गरी श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको छ । पाल्पाको पर्यटकीय विकासमा सहयोग पुग्ने गरी सूचनापाटी स्थापना गर्न लागिएको हो ।

ठूला अक्षरमा अङ्ग्रेजीमा ‘तानसेन’लेखिएको सूचनापाटीको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ । आठ मिटर नै फराकिलो अक्षर बनाइने छ । सोलारबाट हेलोजिन लाइट बालेर उज्यालो दिइन्छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख बजेटमा तानसेन नगरपालिका–३, श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको हो । यसबाट सिद्धार्थ राजमार्गका यात्रुले सजिलै तानसेन देख्न सक्नेछन् ।

संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले ‘तानसेन विद्युतीय बोर्ड’को अक्षर जडानको सोमबार शुभारम्भ गरे । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो ।

यस खालको संरचनाले पाल्पाको पर्यटकीय क्षेत्रमा थप विकास गरी पर्यटक आकर्षण गर्न सकिने सांसद पाण्डेयले बताए। तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -