Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:५७ बिहान
- ADVERTISEMENT -

विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट

प्रकाशित मिति: २०७६ चैत ४, मंगलबार

950
Shares

काठमाडाैं, ४ फागुन २०७६ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरुको यथार्थ विवरण सङ्कलन गर्ने उद्देश्यले शुरु गरेको छ ।

उक्त Directory प्रकाशनार्थ आवश्यक तथ्याङ्क सङ्कलन गर्न नास्टले आफनो होमपेज www.nast.gov.np भित्र प्रवेश गरी Who is Who link (http://www.nast.org.np/who is who/)मार्फत फारम भर्न सकिने व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा नास्टको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन र कार्यक्रमको उद्देश्यमाथि थप प्रकाश पार्न नास्टको प्रतिनिधित्व गर्दै Directory प्रकाशन समितिका सदस्य एवं नास्टका वैज्ञानिक अधिकृत डा. तीर्थराज घिमिरे र प्रकाशन समितिका सदस्य सचिव एवं नास्टका प्रवद्र्धन अधिकृत श्री ज्योतिप्रसाद फुयालद्वयको संयोजनमा हालै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा एक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले नास्टद्वारा शुरु गरिएको Who is Who in Science and Technology directory ले राजधानीबाहिर रहेका वैज्ञानिक एवं प्राविधिकहरुमा रहेको विज्ञता चिनाउन सहयोग पुग्ने बताए । उनले प्रकाशोन्मुख Directory केवल एक वर्षका लागि मात्र प्रकाशित नगरी प्रत्येक वर्ष अद्यावधि गर्न सुझाव दिए ।

सहप्राध्यापक डा.निराजन भट्टराईले प्रकाशोन्मुख Directory मा वैज्ञानिक एवं प्राविधिकहरुले प्रकाशन गरेका कृतिहरुको विवरण पनि समावेश गर्दा अझ राम्रो हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -