Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:१७ बिहान
- ADVERTISEMENT -

पशुपति शर्माको कोरोना बिरुद्धको जनचेतनामुलक गीत (भिडियो सहित )

प्रकाशित मिति: २०७६ फागुन २६, सोमबार

1119
Shares

काठमाडौं, २६ फागुन २०७६ । पछिल्लो समय कोरोना भाइसको माहामारीबाट विश्वभरका जनताहरु आंतकित बनेका छन् । नेपालमा पनि यो भाइरस भित्रन सक्ने भन्दै बिभिन्न निकायबाट बिभिन्न कार्यहरु गरिदै आएका छन् ।

भाइरसबाट जोगिनका लागि बिबिध जनचेतामुलक सन्देश फैलाउने कार्यमा लागि परेका छन् । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा सन्देशमुलक गीत बजारमा ल्याएका छन् ।

गायक शर्माको परिवारले अभिनय गरेको उक्त भिडियोले कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि गर्नुपर्ने यावत कुराहरुको बारेमा चर्चा गरिएको छ । २ मिनेट लामो उक्त भिडियोमा भाइरसबाट सचेत हुनुपर्ने भन्दै हात धुनुपर्ने, खानेकुरा पखालेर खानुपर्ने, सकेसम्म भिडभाडमा नजाने, बाहिर जाँदा माक्सको प्रयोग गर्नुपर्ने लगायतका बिषयमा चर्चा गरेका छन् ।

शर्माले यसअघि कोरोना भाइसको संक्रमण विश्वभर फैलिएपछि न्यूनीकरण नहुँदासम्म आफू विदेशका कार्यक्रममा नजाने समेत बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -