Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:१८ बिहान
- ADVERTISEMENT -

पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गरी विजय हासिल गरेको दिन : इन्द्रजात्रा

प्रकाशित मिति: २०७६ भदौ २७, शुक्रबार

995
Shares

काठमाण्डौ, २७ भाद्र २०७६ । पृथ्वीनारायाण शाहले काठमाडौंमाथि आक्रमण गरेको दिन हो । वि सं १८८५ मा काठमाडौंवासी इन्द्रजात्रा मनाइरहँदा शाहले घेरा हाली आक्रमण गरेको इतिहास छ । एकैपटक आक्रमण गरेपछि राजा जयप्रकाश मल्लका सेनाले प्रत्याक्रमण गर्ने मौका पाएका थिएनन् ।

नेपाल एकीकरणका लागि उपत्यका आक्रमण महत्वपूर्ण कोसेढुंगा बन्यो । पृथ्वीनारायण शाहले जात्रा मनाइरहँदा आक्रमण गरेकाले सहज जित मात्र निकालेनन् धेरै धनजनको क्षति हुनबाट बच्यो ।

काठमाडौं जितेपछि पृथ्वीनारायण शाहले विरोधीका प्रभावशाली व्यक्तिहरुलाई आफ्नो पक्षमा पारेका थिए । उनले कुमारीलाई ढोकेर पूजा समेत गरेका थिए । नेवार संस्कृतिको सम्मान गरेर उनीहरुको मन जितेका थिए । त्यसैले राजसंस्था रहुञ्जेल शाह राजाहरुको सबैभन्दा निकटता नेवार समुदायसँग रहिरह्यो ।

काठमाडौं उपत्यकामाथि विजयी हासिल गरेपछि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले आकार पाउन सकेको थियो । त्यसपछि उनले राज्य विस्तार गर्दै लगे । शाहको अधिकांश समय युद्धमै बित्यो ।

देशको नक्शा कोर्ने राजा
पृथ्वीनारायण शाह तत्कालिन परिस्थितिले जन्माएको शासक हुन् । यूरोपमा तिव्र रूपमा औद्योगिकीकरणसहित आमूल परिवर्तनको माहोल तयार हुँदै थियो । यूरोपेली देशहरूले विश्वभर साम्राज्य स्थापनालाई गति दिदै थिए । भारतलगायत एशियाली देशहरूमा बेलायतीहरूको उपस्थिति बढ्दै थियो । साम्राज्य खडा गर्ने नियतले रणनीतिक चाल चालिएको थियो ।

नेपालमा बाइसे चौबीसे राज्यहरूको अस्तित्व थियो । एकले अर्कालाई हराएर धनसम्पत्ति लुट्ने र सताउने क्रम सदीऔं देखि चल्दै आएको थियो । यस्तो अवस्थाबीच देशको आन्तरिक र बाह्य परिस्थिति पृथ्वीनारायण शाहको उदयको कारण बन्यो । उनले काठमाडौं उपत्यकामाथि आक्रमण गरेर धनसम्पत्ति लुटेर फर्किएनन् बरू त्यही जरा गाडेर शासन शुरू गरे ।

नेपालको भौगोलिक एकीकरण र विस्तारलाई गति दिए । युद्धका बेलामा के कति क्षति पु¥याए बहसको विषय बनिरहेछ । इतिहासको खोजी हुन्छ र हुनुपर्छ । पृथ्वीनारायण शाहले सामाजिक र सांस्कृतिक एकता समेत कायम गर्न खोजेको देखिन्छ । काठमाडौंका नेवारहरूको संस्कृतिलाई सम्मान गरे । Photo Source: Pinterest and wikipedia

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -