Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:०४ दिउँसो
- ADVERTISEMENT -

सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : मन्त्री पौडेल

प्रकाशित मिति: २०८१ कात्तिक १४, बुधबार

136
Shares

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् ।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन्

उनले भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो । तर यसको लागि हामीले विकास समिति बनाइसकेका छौं । धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन । हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्युनतम आवश्यकता अनुसारको रहेछ । हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौं । ’

साथै उनले सिंहदरबारको वैद्यखानामा कयौं समस्याहरु भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्न समेत आग्रह गरे । त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनियता नघटेको बताए ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -