Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२६:५७ बिहान
- ADVERTISEMENT -

अमेरिकामा केही सातादेखि नेपाली नर्स ममता काफ्ले बेपत्ता , हत्या अभियोगमा श्रीमान नरेश भट्ट पक्राउ

प्रकाशित मिति: २०८१ भदौ ७, शुक्रबार

517
Shares

अमेरिकामा केही साताअघिदेखि हराइरहेकी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् ।

हत्या अभियोगमा उनका श्रीमान नरेश भट्टलाई अमेरिकाको भर्जिनिया राज्य प्रहरीले गिरफ्तार गरेको हो । घरमा रातभर खानतलासी गरेपछि बिहान नरेशलाई प्रहरीले पक्राउ गरेको अमेरिकास्थित नेपालीभाषी सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनले नै ममताको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले नियन्त्रणमा लिएको हो

भर्जिनियाबाट बेपत्ता ममताको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । प्रहरीले भने उनका श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको अभियोगमा पक्राउ गरेको समाचारमा उल्लेख छ ।

नरेशलाई उनलाई शुक्रबार अदालतमा पेश गर्ने तयारी छ । 

ममताकी एक वर्षीया छोरी पनि छिन । उनलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ ।

साउन १६ मा सम्पर्कबिहीन भएकी पत्नीको बारेमा पाँचदिनपछि मात्रै उनले रिर्पाेट गरेका थिए । नरेशले अनुसन्धानमा पनि नसघाएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -