Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३७:०७ बिहान
- ADVERTISEMENT -

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

प्रकाशित मिति: २०८१ असार ३१, सोमबार

334
Shares

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका मन्त्री पौडेलले मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए । 

मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिवद्धता जनाए ।

स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताए । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् । तत्काल कोही कर्मचारीको सरुवा नहुने पनि मन्त्री पौडेलले बताए ।

देशभरका अस्पतालमा गरिने उपचारमा एकरुपता कायम गर्ने गरी काम गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृतको निर्णय पौडेलले गरेका छन् ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -