Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:०४ दिउँसो
- ADVERTISEMENT -

काठमाण्डौका ४ सय ७३ निजी विद्यालयले १८ हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने (सूचीसहित‌)

प्रकाशित मिति: २०८१ जेठ २४, बिहीबार

221
Shares

काठमाण्डौका चार सय ७३ वटा निजी विद्यालयले १८ हजार चार सय २२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको हो ।

काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थी सङ्ख्यासहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाण्डौ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाण्डौ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागू गर्न महानगरले पहल शुरु गरेको हो ।

निजी विद्यालयले विद्यार्थीमाथि चर्को शुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी छात्रवृत्ति उपलब्ध गराउने गरेको समेत पाइएको छ । गरिब जेहेन्दार र अध्ययनशिल विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनु पर्ने महानगरले जनाएको छ । छात्रवृत्ति विवरण पेश हुन बाँकी रहेका विद्यालयले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन पनि महानगरले भनेको छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -