Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३३:१२ बिहान
- ADVERTISEMENT -

सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, भने- ‘हस्ताक्षर मेरै हो’

प्रकाशित मिति: २०८१ जेठ १४, सोमबार

420
Shares

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा हस्ताक्षर गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको बयान प्रहरीलाई दिएका हुन् ।

उनी गृह मन्त्रालयको सहसचिवबाट भर्खरै अवकाश पाएका व्यक्ति हुन् । सिरोहियाको नागरिकता प्रकरणमा पूर्व सचिव दाहाललाई धनुषा प्रहरीले बोलाएको थियो ।
२०५७ सालमा सिरोहियालाई नागरिकता प्रतिलिपि दिँदा दाहाल प्रशासकीय अधिकृत थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोले सिरोहियाको नागरिकता प्रकरणमा उजुरी दिएका थिए ।

नागरिकताका विषयमा एकपटक पनि सोधपुछ नगरी सिधै कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ गरिएको भन्दै सिरोहियाले आपत्ति जनाएका छन् । उनलाई मंगलबार पक्राउ गरी धनुषा ल्याइएको थियो ।

विसं २०१९ मंसिर २९ मा जन्मिएका सिरोहियाले २०३६ भदौ २५ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नं. को नागरिकता प्राप्त गरेका थिए । सोही नागरिकताको विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले २०५७ भदौ २९ मा प्रतिलिपि दिएको दाहाले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -