Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:४३ बिहान
- ADVERTISEMENT -

बागमती प्रदेशका आशुतोष घिरैयाको शतक

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

122
Shares

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । शतक हान्ने क्रममा आशुतोषले ९९ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।

प्रतियोगितामा यो पाँचौ शतक हो । यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।

कोशीका लागि पहिलो विकेट कमल खत्रीले लिए । कोशी सुरुवाती चारै खेलमा पराजित छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्ला दुई खेलमा बागमतीले मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -