Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:१८ दिउँसो
- ADVERTISEMENT -

तरुलको उचित मुल्य नपाएको किसानको गुनासो

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

254
Shares

नवलपुर — पुर्वी नवलपरासीका किसानले आफूहरुले उत्पादन गरेको तरुलले उचित मुल्य नपाएको गुनासो गरेका छन् । अघिल्लो वर्ष प्रति धार्नी १ सय ५० देखि १ सय ८० रुपैयाँसम्म बिक्री गरेका उनीहरुले यसवर्ष विचौलियाका कारण प्रति धार्नी १ सय २० देखि १ सय ४० रुपैयाँमात्रै पाएको गुनासो गरेका छन् । 

बुलिङ्गटार गाउँपालिका-५ का किसान कृष्णबहादुर सारुले यसवर्ष तरुलले भाउ नपाएको गुनासो गरे ।किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रति किलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । विचौलियाले किसानबाट सस्तोमा खरिद गर्ने र धेरै नाफा राखेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका छन्।

पुषको पहिलो हप्ता देखि तरुलको माग उच्च भएको र माघे सक्रान्ति तथा माघी पर्वका लागि काठमाडौँ, नारायणगढ , पोखरा लगायतका बजारमा समेत यहाँबाट तरुलको माग हुने गर्दछ ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा ब्यावसायिकरुपमा समेत तरुल खेती हुँदै आएको छ । पहिले-पहिले घरमा खानका लागि मात्र तरुल लगाउने किसानले अहिले ब्यवसायिकरुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका अधिकृत सुवास कुँवरले बताए ।

पहिले खोरिया फाँडेर बस्ने यहाँका किसानले अहिले तरुल, अम्रिसो, अदुवा लगायतका नगदेबाली लगाएर आम्दानी गरिरहेका छन् । जिल्लामा गतवर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यसवर्ष दस प्रतिसतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -