Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:५१ बिहान
- ADVERTISEMENT -

एनसिईबी स्कुलले इतिहास रच्दै, फेरि पनि नागर्जुनभरिमै प्रथम

प्रकाशित मिति: २०७९ माघ २८, शनिबार

507
Shares

माघ २७/काठमाडौं : नागार्जुन नगरपालिका वडा नं १ मा अवस्थित एनसिईबी स्कुल फेरि पनि क्विज प्रतियोगितामा प्रथम भएको छ । आज सम्म एनसिईबी स्कुलले लगातार ५ पटक सम्म नगरपालिका भित्रमा प्रथम भएको हो । 

प्याब्सनद्वारा आयोजना गरिएको नागर्जुन नगरपालिका भरका विद्यालयका कक्षा ८ का बिद्यार्थीहरुबिच भएको उक्त बिएलई क्विज मा सदा झैं रानीवन स्थित एनसिईबी स्कुल ले सबै बिद्यालयलाई उछिनेर प्रथम स्थान हासिल गरेको हो । 

अघिल्लो वर्ष समेत कक्षा ८ को  नगर स्तरीय परीक्षा तथा क्विजमा प्रथम, एसएलसि वा एसईई परीक्षामा समेत प्रथम हुन सफल एनसिईबी स्कुल शहरमा साँच्चिकै गुणस्तरीय शिक्षा दिने बिद्यालयका रुपमा स्थापित भएको अभिभावकहरु बताउँछन । 

यहाँबाट उत्तीर्ण बिद्यार्थीहरु अनुशासित, सभ्य र प्रतिस्पर्धि बनेका पाईन्छन् भने अमेरिकी विश्वविद्यालयमा छात्रवृत्तिमा छनोट हुने गरेका समेत छन् ।

 आफ्नो छ‍ोराछोरी संस्कारयुक्त र ट्यालेण्ट बनाउन चाहने अभिभिवकले मात्रै बुझ्न सक्ने क्षमता भएको यो बिद्यालय  अंग्रेजी ,गणित , विज्ञान तथा सामाजिक शिक्षकद्वारा सञ्चालित बिद्यालय भएकोले गुणस्तरीय शिक्षा प्रदान गरेर देशभर टप ५० बिद्यालयका रुपमा रहेको समेत बताएको छ । 

साँच्चिकै गुणस्तरीयता खोज्ने अभिभावकको दवावका वावजुत सिमित बिद्यार्थी मात्रै पढाउने गरेको बिद्यालयका एक शिक्षकले जानकारी दिएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -