Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:०६ दिउँसो
- ADVERTISEMENT -

ब्लक गरियो फेसबुकको वेब संस्करण

प्रकाशित मिति: २०८२ भदौ २०, शुक्रबार

213
Shares

नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । 

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।

आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । उनले ‘facebook.com’ टाइप गर्दा नखुल्ने स्पष्ट पारे । ‘अहिलेलाई लिस्टमा भएका २६ वटा बन्द गर्ने काम हामीले सुरु गरिसकेका छौं,’ उनले भने, ‘हिजोदेखि नै यूआरएलहरू ब्लक गरिएको छ । फेसबुक डटकम भनेर ब्राउज गर्दा यो खुल्दैन ।’

यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् ।

एप भने बन्द गरिएको छैन । मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूले एउटै युनिफर्म स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार काम गर्न चाहिरहेको खड्काले बताए । ‘यसका लागि सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित एउटा प्राविधिक कमिटी बनाउन हामीले आग्रह गरेका छौँ,’ उनले भने, ‘प्राविधिक मापदण्ड निर्धारण गरेर एपहरूलाई निस्क्रिय बनाउन खोजेका छौं । एउटा आईएसपीले एउटा विधि, अर्कोले अर्को तरिकाले ब्लक गर्‍यो भने एउटाकोमा खुल्ने, अर्काकोमा बन्द हुने हुन सक्छ । एकरुपताका लागि आज बैठक गर्दै छौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -