पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा जानकी तारामी मगरको “करीम” बोलको तीज गीत सार्वजनिक भएको छ।
जानकी तारामी मगरको शब्द/संगीत रहेको “करीम” बोलको तीज गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि जानकी तारामी मगरको एकल आवाज रहेको छ भने नारायणी खत्री र बबिन सिंह ठकुरी फिचरमा छन्।
स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन/कोरियोग्राफी दुर्गा पौडेलको छयांकन नबिन घर्ति मगरको सम्पादन रहेको छ।
जानकी तारामी मगरको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।








































