- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सोमबार सार्वजनिक बिदा

June 14, 2024
88
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com