Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:२८ बिहान
- ADVERTISEMENT -

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु हुँदै

प्रकाशित मिति: २०८० फागुन २, बुधबार

281
Shares

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म सम्मेलन आयोजना हुने जानकारी दिएको हो । 

वैकल्पिक सोच र विचारहरू निर्माण गर्न र नयाँ नीति–संरचनाहरू निर्माण गर्न विश्वव्यापी रूपमा दबाब सृजना गर्ने अपेक्षाका साथ सम्मेलनको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।
 
काठमाडौंको भृकुटीमण्डपमा हुने सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४ सय २ वटा कार्यक्रमहरू र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरू स्वआयोजकका रूपमा दर्ता भएको जनाइएको छ । 

मञ्चले करिब ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरेको छ । 

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -