Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:१९ दिउँसो
- ADVERTISEMENT -

पाँच दिनसम्म बनेन त्रिविको वेबसाइट, आईटी प्रमुख भन्छन्– सुरक्षित बनाएर सार्वजनिक गर्दै छौँ

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

392
Shares

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा समस्या देखिएको पाँच दिन भएको छ । यही माघ १७ गते टीयूइक्जामडटईडीयूडटएनपी वेबसाइट ‘ह्याक’ भएको थियो । आइतबार (माघ २१)सम्म वेबसाइट बनिसकेको छैन ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख दीपकबहादुर शाहीले आज या भोलि (सोमबार)सम्ममा वेबसाइट बन्ने बताए ।

“पहिला सुविधा मात्रै भयो । अब सुविधा र सुरक्षासहित वेबसाइट सार्वजनिक हुन्छ,” उनले बाह्रखरीसित भने, “डेभलपरहरूले काम गरिरहेका छन् ।”

वेबसाइट ह्याक गरेर एक फेसबुक पेजमा ‘रिडाइरेक्ट’ गर्नुका साथै केही सिस्टममा समेत आक्रमण गरिएको उनले बताए । डाटा भने सबै सुरक्षित रहेको उनको भनाइ छ ।

वेबसाइट कसले ह्याक गरेको र त्यसको कानुनी कारबाहीको पाटोबारे आफूलाई थाहा नभएको आईटी प्रमुख शाहीले बताए ।

“आज या भोलिसम्म वेबसाइट लाइभ हुन्छ भन्ने सूचना छ । ह्याक गर्नेका सन्दर्भमा कारबाही एवं कानुनी प्रक्रिया सम्बन्धित निकायले गर्ला,” उनले भने ।

कैयौँ विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ‘डाउन’ हुँदा सूचना हेर्न नपाएको सामाजिक सञ्जालमा गुनासो गरेका छन् । अहिले उक्त वेबसाइट खोल्दा ‘निमार्णको क्रममा रहेको’ लेखिएको मात्र देखिएको छ

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -