Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:५३ दिउँसो
- ADVERTISEMENT -

महिलाको शव फेला: महानन्द चोकनजिक

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

226
Shares

दमक, माघ ८ गते । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको चोटग्रस्त अवस्थामा सोमबार बिहान शव भेटिएको छ । सो नगरपालिकाको वडा –६ महानन्दचोक पश्चिम ब्याडमिन्टन कोर्टनजिक बिर्तामोड नगरपालिका –५ मा बस्दै आउनुभएकी माया कार्की मगरको शव भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एक महिला मृत फेला परेको स्थानीयले बताएपछि घटनास्थलमा जाँदा हत्या भएको हुनसक्ने देखिएपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । महिलाको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । 

घटना शङ्कास्पद भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरीको प्रदेश कार्यालयबाट विशेष अनुसन्धान टोली आएको र कुकुरको समेत प्रयोग गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । प्रहरीका अनुसार अनुन्धानका लागि ल्याइएको कुकुर महानन्द चोकसम्म आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -