1)
हेर्ने हरुको नजरमा भर पर्छ हजुर ।
कसैले फुल ठाने मलाइ कसैले भुल ठाने मलाइ ।।
म भित्रको म मा त सुन्दर हिरा थियो ।
- ADVERTISEMENT -
अरु ले बजारका सस्ता चिज,सामान ठाने मलाइ।।
2)
उ मलाइ फुर्सदमा सम्झिन्थ्यो ।
म उस्लाई सम्झिन समय निकालि रहे ।।
थाहा थियो उस्ले झुट बोलीरहेछ ।
तै ,पनि म पागल उसकै बचन लाइ सत्य मानिरहे ।।
3)
देखेका सपना सबै साकार हुन्थो भने ।
बिना स्वार्थ भिजेका परेली कोहिले छुन्थो भने ।!
को रुन्थो होला र यो पापि दुनियाँ देखी !!
— गिता तिमल्सिना