Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:०३ बिहान
- ADVERTISEMENT -

वल्र्डलिंकको ग्राहक अफर

प्रकाशित मिति: २०७८ माघ १३, बिहीबार

723
Shares

काठमाडौं, बिहिबार, १३ माघ २०७८ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले आकर्षक इन्टरनेट अफर ल्याएको छ ।

कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आइपिटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज अफर ल्याएको हो । अफरमा वल्र्डलिंकका जुनसुकै ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्न आफ्ना साथीभाइ आफन्तलाई रिफर गर्न सक्नेछन् ।

रिफरपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यसलगत्तै दुवै ग्राहकले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्करूपमा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल एक सय ५० एमबिपिएस, दुई सय २५ एमबिपिएस, तीन सय एमबिपिएस र छ सय एमबिपिएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । तीनजनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजीसहितको डुअल ब्यान्डमा निःशुल्करूपमा अपग्रेड हुन पाउनेछन् भने पाँचजनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेशवाई–फाइबिकन १.१ समेत निःशुल्करूपमा पाउने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -