Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:५४ बिहान
- ADVERTISEMENT -

‘फाइभ–जी’ इन्टरनेट परीक्षण गर्दै नेपाल टेलिकम

प्रकाशित मिति: २०७८ भदौ २४, बिहीबार

502
Shares

काठमाडौँ, बिहिबार, २४ भाद्र २०७८ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ। टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।

टेलिकमले पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ। टेलिकमले सञ्चालन गरिरहेको फोर–जी परियोजना सम्पन्न हुने चरणमा रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ। नेपालमा फाइभ–जी परीक्षण गर्नका लागि प्राधिकरणले आवश्यक पर्ने कार्यनीति तयार पारिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -