Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:४८ बिहान
- ADVERTISEMENT -

“कांग्रेसले चुनावी सरकार बाहेक अरु सरकारको नेतृत्व गर्नु हुँदैन”

प्रकाशित मिति: २०७८ वैशाख २८, मंगलबार

666
Shares

लक्ष्मण गौतम

काठमाडौं, २८ बैशाख २०७८ । आजको समय सरकार गिराउने र बनाउने समय हुँदै होईन ।

ओली बिरुद्द कसैले पनि अविश्वासको प्रस्ताव ल्याएकै थिएनन तसर्थ सरकार ढल्ने अवस्थानै थिएन तर केपी ओलीले यही महामारीका बिच सँसद बिघटन गरेर चुनाव गराउने र राज्यका सँयन्त्रहरुलाई कब्जा गरेर चुनाव मार्फत सत्ता कब्जा गर्ने रणनितीका साथ संसदमा विश्वाशको मत मागेका हुन ।

केपी ओलीलाई आफ्नै साँसदहरुले समेत आफुलाई मत दिदैनन भन्ने थाहा थियो र महन्त ठाकुरलाई नियन्त्रणमा लिने हो भने कसैको पनि सरकार बन्दैन र सरकार बनाउने अवसर आँफैलाई प्राप्त हुन्छ र फेरी विश्वाशको मत नपाए पछि सँसद बिघटन गरेर चुनावमा जान सकिन्छ भन्ने कुटिल रणनितीमा केपी ओली छन ।

महन्त ठाकुरलाई नियन्त्रणमा लिनका लागि ओलीले भारतको प्रयोग गरे र भारतकै दवावमा महन्त सरकार बनाउने कुरामा तटस्थ बसेका हुन र उनले यही कुराको जानकारी गराउदै राष्ट्रपतीलाई समेत पत्र लेख्दै छन ।

केपी ओली भारतकै मान्छे हुन भन्नेमा कुनै दुईमत छैन रअ का मान्छे आएर ओलीलाई भेट्नु सँसारमै सबै भन्दा बढी सँक्रमण भएको देश भारतबाट साताको एउटा उडान कायमै राख्नु चिनको दवाव नमानेर प्रचन्ड सँगको लिखित सहमती समेत लत्याउदै दुई तिहाईको पार्टीलाई ९३ मा झार्नु जस्ता कुराहरुले र केपी ओलीको बिगतले केपी ओली भारतका मान्छे हुन भन्ने कुरा प्रमाणित गर्छ ।

भारतले नेपाली कांग्रेसका सभापतीको नेत्रित्वको सरकार चाहेको भए सँसद पुनर्स्थापना हुने बित्तिकै नेपाली कांग्रेसको नेत्रित्वमा सरकार बन्थ्यो तर तेसो हुन सकेन । भारत नेपाली राजनितीलाई तहस नहस पार्दै केपी ओलीकै नेत्रित्वमा सरकार चाहन्छ । भारतका दुईवटा स्वार्थ हुन सक्छन :

१- केपी ओलीको माध्यमबाट नेपालका प्राकृतिक साधन र श्रोतहरु कब्जा गर्ने ।
२- नेपाली राजनितीलाई तहस नहस पार्दै पुन राज सँस्था र हिन्दू धर्म स्थापित गराउने ।
भारतको जुन सुकै स्वार्थ भए पनि ति स्वार्थहरु नेपालको हितमा हुँदैनन ।

अहिले नेपाली कांग्रेस सरकारको नेत्रित्व लिने खेलमा लाग्नु हुँदैन किनकी यही अवस्थामा त्यो सम्भव छैन र सम्भव भए पनि खिचडी सरकारको नेत्रित्व लिएर काम गर्ने अवस्था हुँदैन । सरकार बनेकै दिनबाट आलोचना र गाली बाहेक ताली आउने अवस्था रहन्न र कामनै गर्न खोजे पनि खिचडी सरकारका अन्य दलहरुले काम गर्न दिदैनन ।

कांग्रेसको अहिलेको प्रमुख प्राथमिकता भनेको माहामारी नियन्त्रणमा रचनात्मक भुमीका महाधिबेशन भात्री सँगठनहरुको अधिबेशन र चुनाव मार्फत एकल बहुमतको सरकार हुनु पर्दछ । बिहिवार सम्म सरकार बन्ने अवस्था नभए सरकारको चावी फेरी केपी ओलीकै हातमा जाने छ र नेपाली राजनितीमा भारतले नाँगो नाच नाच्ने छ तसर्थ नेपाली कांग्रेसले जसपालाई सरकारको नेत्रित्व दिएरै भए पनि नेपाललाई भारत र केपी ओलीबाट जोगाउन पर्दछ ।

लक्ष्मण गौतम तरुण दल रुपन्देहीका नेता हुनुहुन्छ ।

जय नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -