लम्जुङ, शुक्रबार, २० चैत्र २०७७ । लम्जुङको सुन्दर बजार नगरपालिका ६ बस्ने बर्ष २५ का उत्सब कोइराला हराएका छ्न ।

कालो हुट निलो जिन्स पाइन्ट लगाएको ५.६ फिट अग्लो दार्ही पालेका कोइराला यही चैत १७ गतेदेखि लम्जुङ बेशिसहरबाट हराइ रहेको हुदा कोहि कसैले देख्नु भएमा नजिकैको प्रहरी कार्यालय अथवा विशाल कोइराला सम्पर्क नम्बर 9869067316 मा खबर गरिदिन हुन परिवारले अनुरोध गरेका छ्न ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्