Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१८:१० बिहान
- ADVERTISEMENT -

रुसद्वारा भू–उपग्रह प्रक्षेपण, आर्कटिक महासागरको जलवायुमा निगरानी

प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार

696
Shares

एजेन्सी, सोमबार, १७ फागुन २०७७ । आर्कटिक महासागरको जलवायु र पर्यावरणमाथि निगरानी गर्नरुसले भू–उपग्रह प्रक्षेपण गरेको छ ।

रुसले आइतबार ‘आर्कटिका–एम’ नामक भू–उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

रुसी स्पेस एजेन्सी रोसकोसमोसका प्रमुख दिमित्री रोगोजिनले बताए अनुसार काजाकास्तानको बेकोनोर कोस्मोड्रोम क्षेत्रबाट सोयुज रकेटबाट भू–उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याइएको छ ।

कक्षमा पुगेको भू–उपग्रह आर्कटिक महासागर र पृथ्वीको सतहमा निगरानी गर्न सक्षम हुने रागोजिनले बताए ।

यो भू–उपग्रहले १५ देखि ३० मिनेटमा आर्कटिक महासागरको फोटो पठाउने छ । सन २०२३ मा पनि रुसले अर्को भू–उपग्रह पठाउने छ ।

दुवै भू–उपग्रहले चौबिसै घण्टा आर्कटिक महासागर र पृथ्वीको सतहमा हुने हलचलको निरीक्षण गर्ने स्काई न्युजले जनाएको छ ।

पछिल्ला तीन दशक आर्कटिक महासागरको तापक्रम विश्वब्यापी औसत दरभन्दा दोब्बर बृद्धि भैरहेको छ ।

रुसले उर्जामा अझै समृद्धि हाँसिल गर्नका लागि हिउँ पग्लिरहेको उत्तरी समुन्द्री मार्गमा लगानी बढाइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -