Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:०० बिहान
- ADVERTISEMENT -

५५ जिल्लाका ११ हजार स्थानमा पुग्यो ब्रोडव्याण्ड इन्टरनेट सेवा

प्रकाशित मिति: २०७७ मंसिर ९, मंगलबार

694
Shares

काठमाडौँ, मंगलबार, ९ मङ्सिर २०७७ । ५५ जिल्लाका ११ हजार स्थानमा पुग्यो ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध भएको छ । देभभरका ५५ जिल्लामा इन्टरनेट सेवा पुगेकाे छ । 

देशभरका ४६ जिल्लाका ५ सय ६ स्थानीय तहमा नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट पुर्‍याएको छ । थप ९ जिल्लाहरूमा पनि ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर देशैभरका सबै स्थानीय तहमा द्रुत गतिको इन्टरनेट पुर्‍याउँदै छ । 

प्राधिकरणले दिएको जानकारी अनुसार कात्तिक २०७७ सम्ममा काम भइरहेका विभिन्न १८ वटा प्याकेजमध्ये १२ वटा प्याकेजको काम सकिएको छ । ४६ जिल्लाका सबै स्थानीय निकाय, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पुगेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार हालसम्म विभिन्न सेवाप्रदायकसँग सम्झौता भएर काम भएका देशैभरका १५ हजार ९ सय ८२ स्थानमध्ये हालसम्म ५ सय ६ स्थानीय तहकका ११ हजार ८६ स्थानमा इन्टरनेट सेवा पुगेको छ । बाँकी १ सय ९६ वटा स्थानीय तहका ४ हजार ८ सय ९६ स्थानमा पनि औषतमा ६९ प्रतिशत प्रगति भएकोले छिट्टै देशैभर इन्टरनेटको पहुँच पुग्ने जानकारी प्राधिकरणले दिएको छ ।

प्राधिकरणले ब्रोडव्याण्ड परियोजना सम्पन्न गर्न जम्मा रु.५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार खर्च गर्दै छ । यही कामको लागि काठमाडौं उपत्यका बाहेकका सबै जिल्ला र गाउँ गाउँमा इन्टरनेट सेवा पुर्‍याउनुपर्छ । सरकारले ग्रामीण दूरसञ्चार  विकास कोषको रकम परिचालन गरेर सेवा प्रदायकलाई पूर्वाधार विस्तारमा अनुदान दिएकोले सेवा पुगेको दुई वर्षसम्म भने निःशुल्क इन्टरनेट दिनुपर्ने छ ।

दुई वर्ष पुगेपछि भने सहरी क्षेत्रमा पाएको दररेटमा सबै सेवाप्रदायकले ग्रामीण भेगसम्म नै इन्टरनेट सुविधा दिनुपर्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार रु. ९ अर्ब ८९ करोड १७ लाख खर्च गरेर मध्यपहाडी लोकमार्गलाई आधार बनाएर हरेक जिल्ला सदरमुकाम जोड्ने गरी इन्टरनेट सेवाको पूर्वाधार बनाउने काम समेत अगाडि बढाइरहेको छ ।

प्राधिकरणले सूचना महामार्गको रुपमा यो परियोजनालाई तीन वटा प्याकेजमा अगाडि बढाएको छ । यो परियोजना भने पहिलो प्योकज अन्तर्गतक प्रदेश एक, २ र बागमती प्रदेशमा १५ प्रतिशत मात्रै प्रगति भएको तथ्यांकमा उल्लेख छ । बाँकी चारवटा प्रदेशमा कामै शुरु भएको छैन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -