Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:२७ बिहान
- ADVERTISEMENT -

नेपालमा भिभोको भी २०भी एसई

प्रकाशित मिति: २०७७ कात्तिक २३, आइतबार

634
Shares

काठमाडौं, आइतबार, २३ कात्तिक २०७७। नेपालमा भिभोको भी २०भी एसई नेपालमा आएको छ । स्मार्टफोन ब्रान्ड भिभोले नयाँ भी २० सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भीभो भी २० एसई नेपाली बजारमा भित्राएको हो ।

जसमा उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन रहेको कम्पनीले जनाएको छ । युवापुस्ता र फेसनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरि यो स्मार्ट फोन निर्माण गरिएको जनाइएको छ ।

प्रयोगकर्ताहरुले राति वा अध्याँरोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्ने जनाइएको छ । भी २० एसईमा ३२ मेगापिक्सेल सुपर नाइट सेल्फीको साथमा औरा स्क्रिन लाइट छ । यस स्मार्टफोनमा रहेको सिल्क म्याजिकल डिजाइनको साथमा ७.८ एमएम थ्री डी बडीले ग्राहकको जीवनशैलीलाई थप बढवा दिने दाबी कम्पनीको छ ।

“भिभोमा हामी सधैं ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै नयाँ तथा उपयोगी प्रविधिहरु ल्याउने कोसिस गर्छौं । ग्राहकहरुको आवश्यकताअनुरुप भी २० एसई मा उत्कृष्ट क्यामेरा प्रविधि, बेजोड प्रदर्शनी छ ।” भिभो नेपालका निर्देशकले भने ।

यस स्मार्ट फोनमा सुपर नाइट मोड र सुपर वाइड एन्गलको साथमा उत्कृष्ट क्यामेरा, स्लिक म्याजिकल डिजाइन, ग्रयाभिटी ब्लयाकलगायत विशेषता रहेको कम्पनीले जनाएको छ । उक्त स्मार्ट फोनको मूल्य ४० हजार रुपैयाँ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -