Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:३१ बिहान
- ADVERTISEMENT -

नजिकको मतदान केन्द्र पत्ता लगाउन गुगलको नयाँ फिचर

प्रकाशित मिति: २०७७ कात्तिक १, शनिबार

706
Shares

वाशिङ्टन, शनिबार, १ कात्तिक २०७७ । अल्फाबेट इंक गुगलले संयुक्त राज्य अमेरिकामा मतदाताहरुलाई आफ्नो नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको छ ।

व्यक्तिगत मतदान वा हुलाकमार्फत गरिने मतदान विवरणहरू “प्रारम्भिक मतदान स्थान” वा “मेरो नजिकको मतपत्र ड्रप बक्सहरू” को सर्चमा फेला पार्न सकिने गुगगलले जनाएको छ । तथ्यांकहरु राज्यका मतदान अधिकारीहरु र गैर-पार्टी, गैर नाफामुखी नागरिक समूह डेमोक्रेसी वर्क्सबाट तानिएकोसमेत गुगलले जनाएको छ।

गुगलले आफ्नो भ्वाइस-असिसटेन्टले पनि नजिकै मतदान गर्नेबारे जानकारी दिनसक्ने जनाएको छ । गुगल म्यापले मतदानस्थलको दिशा निर्देशन गर्न र मतदानस्थल पुग्‍न लाग्‍ने समयबारे जानकारी गराउने छ । – रोयटर्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -