Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३८ बिहान
- ADVERTISEMENT -

प्रदेशी एक ATM मेशिन …………..

प्रकाशित मिति: २०७७ भदौ ८, सोमबार

961
Shares

जिन्दगीमा एउटा समय हुन्छ । प्रदेशीहरु आफ्नो जिन्दगी बेचेर पैसा कमाउँछन । जब पैसा कमाइन्न तब जिन्दगी पनि रहन्न ।

आफ्नो बाबा आमा हुन्न, बाल्बच्चा हुन्नन । आफ्नो श्रीमती बुढी हुन्छे । साथीहरु टाढा हुँदै जान्छन । आफ्नो ठाउँ, खुसी सबैबाट टाढा हुँदै जान्छन ।

हाम्रो जिन्दगी पैसा कमाउने ATM मेशिन जस्तो हुन्छ । प्रदेशी महिनै पिच्छे पैसा निकालेर घर पठाउँछन । यहि हाम्रो जिन्दगी हो । प्रदेशी जो एक/दुई बर्ष पछि छुट्टिमा घर फर्कन्छ बच्चा जवान हुन्छ ।

जवान बुढा भैसक्छन । बल्ल बल्ल घर फर्कँदा पनि आफ्नो खुशीले जान पाइदैन । जब प्रदेशी छुट्टिमा जान्छ । घरमा पनि विशिष्ट पाहुनालाई झै आदर सम्मान गर्छन् ।

हाम्रो सहि कुरा होस या गलत सबै जना भनेको मान्छन् । १०/१५ दिनको लागि त हो नि भनेर । कयौँ प्रदेशीहरु २५/३० बर्ष पछि मात्र आफ्नो भुमी फर्कन्छन अनि आफ्नै बच्चाहरु बिरानो हुन्छन ।

केही समयपछि फेरि सोच्न थाल्छ कि यहाँ भन्दा त बाहिर नै ठिक किनकी बच्चाहरु भनेको मान्दैनन । श्रीमती आफ्नै बर्चस्व जमाउन खोज्छिन । मान सम्मान पनि गर्दिनन किनकी अब बूढो भैसकेको हुन्छ र पैसा कमाउन पनि सकिन्न ।

यी सारा चिज पाच्य हुँदैनन । प्रदेशबाट घर आउँदा प्रधानमन्त्री लाई जसरी मान सम्मान गरिन्थ्यो । केही समय पश्चात मैले यसो गरें उसो गरें तिमिहरुको लागि के के गरिन भनिन्छ । तर, अहँ सुन्दैनन कसैले र सबैले भन्छन कि हाम्रो लागि तैंले केही गरिनस ।

यस्तो हुन थाले पछि एकान्तमा बस्ने, सोच्ने, आखिर मैले जिन्दगी किन खेर फालें ? के का लागि ? तर अब सुनिदिने कोहि हुन्नन । यस्तै सोचमा मान्छे पागल हुँन थाल्छ र आँफै सजाएँ पाइन्छ।यहि नै प्रदेशिको कथा ।

प्रदेश छाडेर घर देश आएपछी ४०/५० को उमेरमा पनि केहिन केही गरेरै बस्नु पर्छ । जिन्दगी गुजार्नलाई । प्राकृतिक सौन्दर्य र जल बनले ढाकेको देश प्यारो नेपालमा सबै एक जुट भएर लाग्ने । हाम्रालाइ होइन राम्रालाइ पदमा पुर्‍याउने भ्रष्टाचारिलाई चार पाटा मुडेर नौ डाँडा कटाउने गरेर युबा शक्ति स्वदेशमा नै उपयोग गरे प्रदेशीको पीडा सुन्नु पर्थेन कि ?
ओम पाण्डे
गोरखा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -