- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा शक्तिशाली चक्रवातकाे सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अपिल

May 18, 2020
1001
Shares
- ADVERTISEMENT -

काठमाडाैँ, ५ जेठ २०७७ । मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

महाशाखाले साेमबार विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाका अनुसार उक्त चक्रवातको असरले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com