Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:३२ दिउँसो
- ADVERTISEMENT -

रुसद्वारा ध्वनिभन्दा २० गुणा तिव्र गतिको क्षेप्यास्त्र जडान

प्रकाशित मिति: २०७६ पुस १२, शनिबार

617
Shares

काठमाडौँ, १२ पौष २०७६ । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको छ । तिव्रगतिको हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरु जडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको हो ।

ति क्षेप्यास्त्र जडान गरेको स्थान भनेल खुलाइएको छैन । अधिकारीहरुले पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएको बताइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरुले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन् । उनले भनेका छन्,‘अन्य कुनै देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको त कुरै छोडौँ ।’

ती क्षेप्यास्त्रहरुमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ ।

रुसका रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्र तैनाथ गरिएको बताएका छन् । उनले यो महत्वपूर्ण घटना भएकोसमेत दाबी गरेका छन् ।

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्चमा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा ६ हजार किलोमिटर परको लक्षलाई प्रहार गरको थियो ।

अन्तर महादेशीया क्षेप्यास्त्रको ट्प्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ । रुसको रक्षामन्त्रालयले सो भिडिणे सार्वजनिक गरेको छ । बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -