Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:४७:४८ राति
- ADVERTISEMENT -

ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी

प्रकाशित मिति: २०७६ साउन २७, सोमबार

1075
Shares

वाशिङटन, २७ साउन २०७६ । पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ ।

सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्युजवीकले जनाएको छ । अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने जनाइएको छ । सो पिण्ड आइफल टावर भन्दा ठूलो रहेको थियो ।

१० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४।६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो ।  यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको वैज्ञानिकहरुले जनाएका छन् । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको हो ।

सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पन शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तिमा १३ लाख मानिस मारिन सक्थे । ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिने गरेको छ । एजेन्सीहरुको सहयोगमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -