- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जी पी कोइराला अध्ययन केन्द्रद्बारा राजधानीमा बिचार गोष्ठीको आयोजना

June 23, 2019
1642
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ८ असार २०७६ । जी पी कोइराला अध्ययन केन्द्रको आयोजनामा राजधानीको जमलमा बृहत बिचार गोष्ठीको आयोजना हुने भएको छ ।

नेपाली काङ्ग्रेसका पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटोलाको प्रमुख आथित्यतामा “देशको राजनैतिक परिस्थिति र नेपाली कांग्रेसको भुमिका” विषयक बिचार गोष्ठी हुने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त बिचार गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मा. उमाकान्त चौधरी, मा. गगन थापा, युवा नेता प्रदिप पौडेल, शिव प्रसाद हुमागाइ लगायत अन्य अतिथी महानुभाबहरुको उपस्थिती रहने नेपाल बिद्यार्थी संघका नेता राम प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

उक्त बिचार गोष्ठी यहि असार ९ गते सोमबारका दिन मध्यान्ह १२ बजे राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन सम्पुर्ण महानुभाबहरुमा उपस्थितिका लागि आयोजकले हार्दिक आमन्त्रण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com