Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:४२ बिहान
- ADVERTISEMENT -

जापानबाट नेपाली झण्डा बोकेको भू उपग्रह ‘नेपाल स्याट १’अन्तरिक्षमा प्रक्षेपण

प्रकाशित मिति: २०७६ असार २, सोमबार

1326
Shares

काठमाडौं, २ असार २०७६ । नेपाली झण्डा बोकेको भू उपग्रह ‘नेपाल स्याट १’ सोमबार अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।

नेपाली भू उपग्रह ‘नेपाल स्याट १’ सँगै श्रीलङकाको ‘रावण’, जापानको ‘इगोसी’, सिंगापुरको ‘स्पुकी १’ पनि छोडिएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जापानबाट बताए। संयुक्त राष्ट्रसंघ र जापानको सहयोगमा नास्टका नेतृत्वमा नेपाली टोली आवास मास्के र हरिराम श्रेष्ठको सहभागितामा ‘नेपाल स्याट १’ तयार पारिएको थियो ।

जापानमा स्थानीय समय अनुसार साँझ सात बजेर १५ मिनेट जाँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले ‘गो’ भनेपछि अमेरिकी अन्तरिक्ष यात्री निक हेग नेतृत्वको ६ सदस्यीय टोलीले भू उपग्रह छाडेको थियो ।

कार्यक्रममा मन्त्रिसहित जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा। सुनीलबाबु श्रेष्ठ, दुतावासका डिजीएम कृष्णचन्द्र अर्याल सहति मन्त्रीका स्वकीय सचिव केसी सहभागि थिए। सोही कार्यक्रममा जापान, श्रीलंका, सिंगापुर र उक्त कार्य गर्ने संस्था ज्याक्साको भाइस प्रसिडेन्ट लगायतको सहभागिता थियो।

कार्यक्रममा मन्त्री पोखरेलले नेपालले अन्तरिक्षमा यात्रा सुरु गरेकोले सहयोगी सबैलाई धन्यवाद दिए। अबको यात्रामा पनि विगतका जस्तै सहयोग गर्न अनुरोध गर्दै पोखरेलले नास्ट तथा भू उपग्रह निर्माणमा संलग्नलाई उनले धन्यवाद दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -